संवैधानिक दायरामा रहेर निकास दिन प्रयास भइरहेको राष्ट्रपति पौडेलको स्पस्टोक्ति

संवैधानिक दायरामा रहेर निकास दिन प्रयास भइरहेको राष्ट्रपति पौडेलको स्पस्टोक्ति


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २६ भाद्र २०८२
  • 2.9K
    Shares

राष्ट्रपति रामचन्द्र पौडेल

पोखरा, २६ भदौ २०८२।

राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनकारी नागरिकहरूको माग सम्बोधन गर्ने गरी निदानको खोजी भइरहेको बताएका छन्।

बिहीबार एक अपिलपत्र जारी गर्दै राष्ट्रपति पौडेलले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग पक्षलाई सहयोग गर्न आग्रह गरेका हुन्।

जेनजीको प्रदर्शनपछि पौडेल नेपाली सेनाको सुरक्षा घेरामा छन्। अन्तरिम सरकार गठनको विषयमा छलफल जारी रहँदा पौडेलको अपिल पत्र आएको हो। सडक र सामाजिक सञ्जालमा राष्ट्रपतिको अवस्था सार्वजनिक गर्न माग गरिरहेको बेला उनले अपिल सार्वजनिक गरेका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार