चितवनमा गैँडाको आक्रमणमा परी दुईजना घाइते

चितवनमा गैँडाको आक्रमणमा परी दुईजना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १६ पुष २०८१
  • 4.3K
    Shares

गैंडा

पोखरा,१६ पुष मंसीर २०८१।

पूर्वी चितवनमा गैँडाको आक्रमणमा परी दुईजना घाइते भएका छन् । खैरहनी नगरपालिका–१ कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत गैँडाको आक्रमणमा परी घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार, आज बिहान ६ः२० बजे घरमा आगो तापिरहेको समयमा गैँडाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिए। । घाइते दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रवक्ता रिजालले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार