पोखरा,५ पुष मंसीर २०८१।
पत्रकार सन्तोष देउजामाथि आक्रमण गरेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी का एक जना इकाई सभापति चितवनबाट पक्राउ परेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी भरतपुर महानगर १२ नम्बर वडा सभापति दिपक सेडाईं गएराती पक्राउ परेका हुन्।
चितवनमा सन्तोष देउजा माथि अभद्र व्यवहार गर्ने रास्वपा भरतपुर महानगर १२ नम्बर वडा सभापति दिपक सेडाईं गएराती पक्राउ परेका छन्।