प्रधानमन्त्री ओलीका बुबा अस्पताल भर्ना

प्रधानमन्त्री ओलीका बुबा अस्पताल भर्ना


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ८ मंसिर २०८१
  • 2.3K
    Shares

पोखरा, ८ मंसीर २०८१।

प्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओली अस्वस्थ भएका छन् । उनलाई फोक्सो सम्बन्धी समस्या देखिएपछि उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको प्रधानमन्त्री ओलीले बताएका छन् ।

‘बुबालाई फोक्सो सम्बन्धी समस्या भएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ। अहिले स्वास्थ्य स्थिति सामान्य छ,’– सामाजिक सञ्जालमार्फत उनले जानकारी गराएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार