मध्यराती काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का महशुश

मध्यराती काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का महशुश


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ७ मंसिर २०८१
  • 4.4K
    Shares

भुकम्प

पोखरा, ७ मंसीर २०८१।
काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । गएराति पौने ११ बजे भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता २.६ म्याग्निच्युड मापन भएको छ ।

काठमाडौं उपत्यकाबासीले भूकम्पको धक्का महसुस गरेको भन्दै सामाजिक सन्जालमा लेखेको देखिन्छ । तर भूकम्पको झड्का सानो भएकाले यसले क्षति भने पुर्‍याएको विवरण छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार