अन्नपूर्ण दोस्रो हिमाल आसपास ४.२ म्याग्निच्युडको भूकम्पको धक्का

अन्नपूर्ण दोस्रो हिमाल आसपास ४.२ म्याग्निच्युडको भूकम्पको धक्का


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ६ मंसिर २०८१
  • 1.3K
    Shares

भुकम्प

पोखरा, ६ मंसीर २०८१।

कास्की र मनाङको सिमानामा बिहीबार भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहान १० बजेर १३ मिनेटमा अन्नपूर्ण दोस्रो हिमाल आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

यो परकम्प नभई नयाँ भूकम्प भएको केन्द्रका भूकम्पविद् भरत कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार