बझाङमा अरिंगालले चिलेर एकै परिवारका दिदी–भाइको मृत्यु : आमा , हजुरआमा र दिदि घाइते

बझाङमा अरिंगालले चिलेर एकै परिवारका दिदी–भाइको मृत्यु : आमा , हजुरआमा र दिदि घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १९ कार्तिक २०८१
  • 6.1K
    Shares

पोखरा,१९ कार्तिक २०८१।

बझाङमा अरिंगालले चिलेर शनिवार एकै परिवारका दिदी–भाइको मृत्यु भएको छ भने एक बालिकासहित तीन जना घाईते छन्।

शनिबार दिउँसो घर नजिकै घाँस काट्ने क्रममा अरिंगाल विच्किएर चिल्दा थलारा गाउँपालिका –२, डोरगाउँका पांच वर्षीया सिया खाती र उनका भाई तीन वर्षीय सुरबिर खातीको मृत्यु भएको हो।

उनीहरूका आमा डम्मरा खाती र ५८ वर्षीया हजुरआमा र सात वर्षीय सुमी खाती घाइते भएका र उनीहरुको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी युवराज भण्डारीले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार