पोखरा,७ कार्तिक २०८१।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको सिमानामा पर्ने टिकौली जंगलमा गएराति तीन वटा सवारी साधन आपसमा ठोक्किएका छन् । सवारी साधन आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । थप विवरण आउने क्रममा छ ।

© 2026 All right reserved to janasanchar.com | Site By : SobizTrend