ललितपुरस्थित नख्खुखोलामा आएको बाढीले टिपर बगायो

ललितपुरस्थित नख्खुखोलामा आएको बाढीले टिपर बगायो


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २२ असार २०८१
  • 8.7K
    Shares

पोखरा, २२ असार २०८१/

ललितपुरमा बाढीले एउटा टिपर बगाएको छ । लगातारको वर्षापछि गोदावारी नगरपालिका-१२, ठेचोस्थित नख्खुखोलामा आएको बाढीले टिपर बगाएको हो ।

शनिबार बिहान करिब ५ः२० बजे बाढीले रा१ख २६२४ नम्बरको टिपर बगाएको थियो । टिपर बगाए पनि चालक सकुशल छन् । बाढीले बगाएर केही तल पुर्‍याएको टिपर निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार