खोलामा आएको लेदो माटोसहितको बाढीमा परेर डोल्पा जाने बाटोमा बस फस्यो

खोलामा आएको लेदो माटोसहितको बाढीमा परेर डोल्पा जाने बाटोमा बस फस्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १९ असार २०८१
  • 15.9K
    Shares

पोखरा, १९ असार २०८१/

सडक संजालले जोडिन बाँकी रहेको हिमाली जिल्ला डोल्पा जाने बाटोमा एउटा बस हिलोमा फंसेको छ।

नेपालगन्जबाट डोल्पातर्फ जाँदै गरेको ना.५ ख १७५८ नम्बर बस डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर १ स्थित खोलामा आएको बाढीमा फंसेको हो।

नेपाली सेनाले निर्माण गर्दै गरेको उक्त सडकका बिभिन्न स्थानहरुमा अविरल वर्षाका कारण हिलो जम्दा ठाउँ-ठाउँमा सवारी साधनहरु फंसेर हैरान हुने गरेको स्थानीय बासिन्दाहरुले गुनासो गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार