पाल्पामा कोदालोले हानेर गोरुको हत्या : दुई जना पक्राउ

पाल्पामा कोदालोले हानेर गोरुको हत्या : दुई जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १३ जेष्ठ २०८१
  • 3.1K
    Shares

गोरु मारेको आरोपमा पाल्पाबाट दुई जना पक्राउ परेका छन्। पाल्पाको रामपुर नगरपालिका–रामपुर ९ का ५२ वर्षीय तारानाथ नेपाली र पूर्वखोला–१ का ३८ वर्षीय तिलकराम श्रेष्ठलाई प्रहरीले गोरु मारेको आरोपमा पक्राउ गरेको हो।

उनीहरुले केही दिनअघि नेपालीको गोठमा रहेको गोरुलाई कोदालोले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार