डा. गोविन्द केसीको अनसन स्थगित

डा. गोविन्द केसीको अनसन स्थगित


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३ जेष्ठ २०८१
  • 2.9K
    Shares

डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन् । उनले महाराजगञ्जस्थित टिचिङ अस्पतालमा पत्रकार सम्मेलन गरी अनसन स्थगित भएको जानकारी गराएका हुन् ।

डा. केसी वैशाख २९ गतेदेखि चारबुँदे माग राखेर पशुपति मृगस्थलीमा अनसन थालेका थिए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामासहितका माग अघि सारेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार