काठमाडौँको सुकेधारामा एकाबिहानै नालीमा शव भेटियो

काठमाडौँको सुकेधारामा एकाबिहानै नालीमा शव भेटियो


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १ जेष्ठ २०८१
  • 7.9K
    Shares

पोखरा, १ जेठ २०८१/

काठमाडौंको सुकेधारास्थित नालीमा आज एकाबिहानै एउटा शव फेला परेको छ ।

प्रहरी बिट सुकेधारका अनुसार चोक नजिकैको नालामा आज बिहान एक जनाको पुरुषको शव रहेको भन्दै बिहान करीब सात बजेको समयमा खबर आएको प्रहरी बिट सुकेधाराले जानकारी दिएको छ। नालीमा शब् घोप्टो अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ।

अहिले प्रहरी घटनास्थलमा पुगेर कानूनी प्रक्रिया अगाडी बढाइएको प्रहरीले बताएको छ। घटनाबारे थप केही खुलेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार