कपिलवस्तुमा शनिबार दिउसो गुड्दा गुड्दैको एउटा कारमा आगलागी भएको छ। कपिलवस्तु र रुपन्देहीको सिमाना काेठि नदि पुल नजिकै कार गुडदा गुडदै आगो लागेको हो ।
कारमा आगलागी किन र कसरी आगलागी भयो भन्ने बारे स्पस्ट भएको छैन। तर उक्त आगलागीबाट कुनै मानवीय क्षति नभए पनि कारमा भने क्षति पुगेको छ।