बसले ठक्कर दिंदा तनहुँमा पैदलयात्रीको मृत्यु

बसले ठक्कर दिंदा तनहुँमा पैदलयात्रीको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २९ माघ २०७९
  • 3.2K
    Shares

bus accident, बसको ठक्कर , बस दुर्घटना ,

तनहुँको ऑबुखैरेनी गाउँपालिका-३ स्थित पृथ्वीराजमार्गको सडकमा शनिबार बसले ठक्कर दिंदा एक जना पैदलयात्रीको मृत्यु भएको छ।

डुम्रेबाट ऑबुखैरेनी जॉदै गरेको ग १ ख ६३०७ नम्बरको बसले ठक्कर दिंदा पैदलयात्री ४० वर्षीय मिनबहादुर विकको मृत्यु भएको हो।

बसको ठक्करबाट घाइते विकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएकोजिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बसका चालकलाई आबश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार