बाह्रबाट सातमा झारिएका गण्डकी प्रदेश सरकारका मन्त्रालयहरु कुनकुन हुन् ? हेर्नुहोस् ;

बाह्रबाट सातमा झारिएका गण्डकी प्रदेश सरकारका मन्त्रालयहरु कुनकुन हुन् ? हेर्नुहोस् ;


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ९ माघ २०७९
  • 14.5K
    Shares

गण्डकी प्रदेशका सात मन्त्रालयहरु

गण्डकी प्रदेश सरकारले १२ वटा मन्त्रालयलाई ७ मा झार्ने सहमति भएको छ ।

मुख्यमन्त्री खगराज अधिकारीले सत्तारुढ दलका नेताहरुसँग आइतबार गरेको छलफलमा १२ वटा मन्त्रालयलाई ७ मा झार्ने सहमति भएको थियो । तर कुन कुन मन्त्रालय खारेज गरेर कुन कायम गर्ने भन्ने तय भएको थिएन ।

सोमबार विहान मन्त्रालयहरु टुंगिएका छन् ।

१  मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय

२ आर्थिक मामिला

३ अन्तरिक मामिला तथाकानुन

४ भौतिक पूर्वाधार विकास

५ सामाजिक विकास तथा स्वास्थ्य

६ उद्योग, पर्यटन, वन तथा वातवरण

७ कृषि तथा जलस्रोत मन्त्रालय रहनेछ ।

बेलुकासम्म मन्त्रालयको भागबन्डा गरेर मन्त्रिपरिषद बिस्तार हुने प्रवक्ता तथा बिना विभागीय मन्त्री सीता सुन्दासले जानकारी दिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार