पशुपतिको जङ्गलमा जलेको अवस्थामा शव भेटियो

पशुपतिको जङ्गलमा जलेको अवस्थामा शव भेटियो


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३० पुष २०७९
  • 4.8K
    Shares

मृत भेटिए

काठमाडौँको पशुपतिनाथको जङ्गलमा जलेको अवस्थामा शव भेटिएको छ । किरातेश्वर मन्दिर भन्दा तल शरीर पुरै जलेको अवस्थामा पुरुषको शव भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए ।

शव नजिकै बोतलमा पेट्रोल पनि भेटिएको छ । पेट्रोल छर्केर आगाले लगाएको आशङ्का गरिएको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको एसपी कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार