डडेल्धुरामा गएराती बस दु’र्घ’टना, १० जना घा’इते

डडेल्धुरामा गएराती बस दु’र्घ’टना, १० जना घा’इते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १४ कार्तिक २०७८
  • 3.9K
    Shares

डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका-१ स्थित घण्टे’श्वर मन्दिर नजिक गएराती बस दु’र्घ’टनाग्र’स्त हुँदा १० जना घा’इते भएका छन्। दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको ना८ख ६१३२ नम्बरको बस दु’र्घ’टनाग्रस्त हुँदा १० जना यात्री घा’इते भएका हुन्।

प्र’देश ट्राफिक प्र’हरी कार्यालय अत्तरियाका अनुसार, दु’र्घ’टनामा परी घा’इते भएकाहरुको अत्तरियास्थित पद्मा अ’स्पतालमा उप’चार भइरहेको छ। प्र’हरीका अनुसार बैतडीको डिलाशैनी गाउँपालिका -६ की ४५ वर्षी’या बिर्मा ओड, दोगडाकेदार गाउँपालिकाका २२ वर्षी’य भरत विष्ट, २० वर्षी’य नरेन्द्र विष्ट, २५ वर्षी’य प्रकाश विष्ट र पुर्चौँडी नगरपालिका -१० का ३० वर्षी’य चन्द्र बहादुर विष्टको पद्मा अ’स्पतालमा उप’चार भइरहेको हो।

दु’र्घ’टनामा ग’म्भीर घा’इते भएकी बैतडीको डिलाशैनी गाउँपालिकाकी रम्पा ओडको भने धनगढीको माया मेट्रो अ’स्पतालमा उप’चार भइरहेको प्र’हरीले बताएको छ। उनलाई पद्मा अ’स्पतालबाट रि’फर गरिएको र अव’स्था ग’म्भीर रहेको प्र’देश ट्राफिक प्र’हरी कार्यालय अत्तरियाले जनाएको छ।

बसमा ३२ जना स’वार रहेको बताइएको छ । घ’टनाको वि’स्तृत आउन बाँ’की रहेको र थ’प अनु’सन्धान भइरहेको प्र’देश ट्राफिक प्र’हरी कार्यालय अत्तरियाका प्र’हरी उपरी’क्षक बामदेव गौतमले जानकारी दिए।

शनिबार राति दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको ना८ख ६१३२ नम्बरको बस आलिताल गाउँपालिका (१ स्थित घण्टे’श्वर मन्दिर नजिक सडकबाट करिब १०० मिटर त’ल ख’सेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार