कैलालीमा नदीमा डु’बेर दुई जनाको मृ’त्यु

कैलालीमा नदीमा डु’बेर दुई जनाको मृ’त्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १४ कार्तिक २०७८
  • 4.7K
    Shares

कैलालीमा नदीमा नुहाउने क्रममा दुई जनाको मृ’त्यु भएको छ।

भजनी नगरपालिका–३ ढुसीका नरेन्द्र निसादका १३ वर्षीय छोरा धनन्जय निसाद र सोही ठाउँका लायकराम चौधरीका १० वर्षीया छोरा अरबिन्द्र चौधरीको काडाँ नदीमा नुहाउने क्रममा डु’बेर मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालयका प्र’हरी नायब उपरी’क्षक प्रतीक विष्टले जानकारी दिए।

इलाका प्र’हरी कार्यालय भजनीबाट खटिएको प्र’हरी टोलीले स्थानीयवासीको सहयोगमा श’वको खोजी गर्दा सोही नदीमा मृताव’स्थामा फेला पारी आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनु’सन्धान भइरहेको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार