न’क्कली नोटसहित महोत्तरीबाट ब्यापारी प’क्राउ

न’क्कली नोटसहित महोत्तरीबाट ब्यापारी प’क्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ११ कार्तिक २०७८
  • 3.5K
    Shares

न’क्कली नो’टसहित महोत्तरीमा एकजना व्यापारीलाई प्र’हरीले प’क्राउ गरेको छ । प’क्राउ पर्नेमा गौशाला नगरपालिका–९ डुवरबानाका ४४ वर्षीय सुकन महतो रहेका छन् ।

इलाका प्र’हरी कार्यालय गौशालाका प्र’हरी निरी’क्षक विष्णु प्रदीप बस्यालले दिएको जानकारी अनुसार बुधबार साँझ न’क्कली नो’टसहित महतोलाई गौशाला बजारबाट प’क्राउ गरिएको हो।

ब्यापारी महतोले गौशाला बजारमा तरकारी खरिद गर्ने क्रममा किसानलाई न’क्कली नोट दिएछि स्थानीयले प्र’हरीलाई खबर गरेका थिए। स्थानीयले दिएको जानकारीपछि इलाका प्र’हरी कार्यालय गौशालाबाट खटिएको प्र’हरी टोलीले महतोलाई प’क्राउ गरेको थियो ।

प्र’हरीका अनुसार व्यापारी महतोको डेराबाट २ लाख ८० हजार ९ सय २९ रुपैयाको भारतीय नोट र नेपाली ८ लाख ९७ हजार ४ सय ३५ रुपैया बरा’मद समेत भएको छ। ती सबै नोट न’क्कली रहेको प्र’हरी जनाएको छ ।

यस विषयमा थप अनु’सन्धान भइरहेको प्रह’रीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार