ससुरालीबाट टीका लगाएर घर फर्कनेक्रममा भी’रबाट ल’डेर एकजनाको नि’धन भएको छ । संखुवासभाको चैनपुर नगरपालिका-८ चैनपुरका ४९ वर्षी’य लेखबहादुर राउतको शुक्रबार ससुरालीबाट टीका लगाएर घर फर्कनेक्रममा भी’रबाट ल’डेर नि’धन भएको हो ।
राउत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङस्थित ससुराली घरमा टिका लगाएर घर फर्कदै गर्दा बाम्राङकै नंग्रेखोलास्थित भी’रबाट ल’डेको बताइएको छ। भी’रबाट करिब ५० मिटर तल ख’सेर उनको नि’धन भएको जिल्ला प्र’हरी कार्यालय खोटाङका डीएसपी उमेश लम्सालले बताए । मा’दक प’दार्थ से’वन गरेका का’रण राउत ल’डेको प्र’हरीको अनु’मान छ । राउतको श’वलाई पो’ष्टमा’र्टमका लागि जिल्ला अ’स्पताल दि’क्तेल पुर्याइएको छ ।