तनहुँमा बा’लबा’लिकामा’थि चि’तुवाको आ’क्रमण ब’ढेको छ। बि’गत चार वर्ष यता ११ जना बा’लबा’लिकालाई चितु’वाले आ’क्रमण गरेर ज्या’न लिएको छ।
यसैबीच प्राप्त एक जानकारी अनुसार, चि’तुवाको आ’क्रमणमा परेर सोमबार तनहुँको ब’न्दीपुर गाउँपालिका- ५ बाहुनभ’ञ्या’ङकी नौ वर्षी’या बा’लिका स्वी’कृ’ति थापा म’गरको ज्या’न गएको छ। छि’मेकीको घर जा’ने क्रममा सोमबार साँझ ६ बजेतिर उनलाई चि’तुवाले आ’क्रमण गरेको वडा अध्यक्ष ध्रुवप्रसाद लामिछानेले जानकारी दिए। उनको श’व जं’गलमा फे’ला परेको बताइएको छ । बा’लिकाको घाँ’टी’मा चो’ट देखिएको वडा अध्यक्ष लामिछानेले बताए।
फाइल फोटो
र यो पनि पढ्नुस
बर्दियामा बा’घको आ’क्रमणबाट एक जनाको मृ’त्यु
बर्दियामा बा’घको आ’क्र’मणबाट एक जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा ४० वर्षी’य जनकबहादुर थारु छन् ।
सोमबार दिउँसो गे’रुवा गाउँपालिका–४ ढुकु’नियामा नदी कि’नारमा भैँसीलाई पानी खु’वाउन जाँ’दा उनलाई बा’घले आ’क्र’मण गरेको थियो । प्र’त्यक्षदर्शीका अनुसार उनलाई बा’घले घि’सार्दै जं’गलमा लगेको थियो ।
खो’जी गर्ने क्र’ममा गएराति साढे ११ बजे उनको श’व गे”रुवा गाउँपालिकाको गो’र क्षे’त्र’मा फे’ला परेको थियो ।