झापामा गएराती मा’सु व्यव’सायीको ह’त्या

झापामा गएराती मा’सु व्यव’सायीको ह’त्या


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २५ असोज २०७८
  • 3K
    Shares

deadbody , शब , janasanchar

झापामा गएराती एक जना मा’सु व्यव’सायीको ह’त्या भएको छ।  झापाको विर्तामोड-५ स्थित महानन्दचोकमा मा’सु पसल सञ्चालन गर्दै आएका अर्जुनधारा-६ कप्तानबारी घर भएका अन्दाजी ५० वर्षी’य इन्द्रक़ुमार मगरको ह’त्या भएको हो।

उनको धा’रिलो ह’तियार प्र’हार गरि ह’त्या गरिएको बताइएको छ।  घ’टनास्थ’लमै मृ’त्यु भएको बताइएको छ।   मगरको घाँ’टी र पाखुरामा गहि’रो चो’ट रहेको प्राप्त समाचारमा जनाइएको छ।  पसलमै बसिरहेको बेला राति करीब ८ बजे उनको ह’त्या भएको स्थानी’यले बताएका छन्।

 

प्रहरीले घटनास्थल नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरू गरेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार