प्रधानमन्त्री शेरबहादुर देउवाकाे नेतृ’त्वमा सरकार ग’ठन भएकाे ८८ दिनपछि म’न्त्रिपरिष’द्ले पू’र्णता पाएकाे छ । । शेरबहादुर देउवा मन्त्रिपरि”षदमा न’वनियु’क्त १६ मन्त्री र दुई रा’ज्यमन्त्रीले शुक्रबार पद तथा गोपनी’यताको श’पथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा मन्त्रीहरुलाई रा’ष्ट्रपति वि’द्यादेवी भण्डारीले र राज्यमन्त्रीहरुलाई प्र’धानमन्त्री शेरबहादुर देउवाले श’पथ गराएका हुन् ।
प्र’धानमन्त्री देउवाले आफूसँग आठ मन्त्रालय, माओवादीलाई पांच, नेकपा एस र जसपालाई ४/४ मन्त्रा’लय दिएका छन् । साथै, देउवाले यसअघि मन्त्री बनेकाहरु जि’म्मेवारी हे’रफे’र पनि गरेका छन् । का’नूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई स’ञ्चार, सू’चना तथा प्र’विधि मन्त्री बनाइएको छ भने उ’द्योग वा’णिज्य तथा आ’पूर्ति मन्त्रीमा प्र’धानन्याया’धीशका जेठान गजेन्द्र हमाललाई बनाइएको छ। यसअघि स्वा’स्थ्य रा’ज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई भने प्र’धानमन्त्री कार्यालयमा रा’ज्यमन्त्रीकै रुपमा ल्याइएको छ ।

यसैगरी दिले’न्द्र बडुलाई का’नुन न्या’य तथा संस’दीय मा’मिला, उमा रेग्मीलाई म’हिला बा’लबा’लिका तथा ज्ये’ष्ठ नाग’रिक, मिनेन्द्र रिजाललाई र’क्षा, उमाकान्त चौधरीलाई खानेपानी मन्त्री, गृह मन्त्रीमा बाल’कृष्ण खाँण र पररा’ष्ट्रमन्त्रीमा नारायण खड्का य’थावतै रहने भएका छन् ।
मा’ओवा’दीबाट अ’र्थ म’न्त्रालयमा जनार्दन शर्मा र ऊ’र्जा म’न्त्रालयमा पम्फा भुसाल यथा’वतै रहनेछन् भने शि’क्षा वि’ज्ञान तथा प्र’विधि म’न्त्रालयमा देवेन्द्र पौडेल, भू’मि व्यव’स्था सह’कारी तथा ग’रिबी नि’वारण मन्त्रा’लयमा शशि श्रेष्ठ र यु’वा तथा खेल’कुद मन्त्रा’लयमा महेश्वर गहतराजलाई जि’म्मेवारी सु’म्पिएको छ ।
जसपाबाट भौ’तिक पू’र्वाधार तथा या’ताया’त मन्त्रीमा रे’णु यादव, संघी’य मा’मिला तथा सा’मान्य प्र’शासन मन्त्रीमा राजेन्द्र श्रेष्ठ, वन तथा वाता’वरण मन्त्रीमा रामसहाय यादव र कृ’षि तथा प’शुपन्छी’ वि’कास मन्त्रीमा प्रमोद साह यादवलाई जि’म्मेवारी दिइएको छ ।
नेकपा एसबाट सं’स्कृति पर्य’टन तथा ना’गरिक उ’ड्डयन मन्त्रीमा रामकुमारी झाँ’क्री, श्र’म रोज’गार तथा सामा’जिक सु’रक्षा मन्त्रीमा कृष्णकुमार श्रेष्ठ (कि’सान), सहरी वि’कास मन्त्रीमा प्रेम आले, स्वा’स्थ्य तथा ज’नसं’ख्या मन्त्रीमा वि’रोध खतिवडा र स्वा’स्थ्य राज्यमन्त्रीमा भवानीप्र’साद खा’पुङलाई जि’म्मेवारी दिइएको छ ।

