कुश्मा नगरपालिकाद्वा’रा बा’ल शि’क्षिका तथा वि’द्यालय कर्म’चारीको त’लब सु’विधा बृ’द्धि

कुश्मा नगरपालिकाद्वा’रा बा’ल शि’क्षिका तथा वि’द्यालय कर्म’चारीको त’लब सु’विधा बृ’द्धि


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २१ असोज २०७८
  • 5.3K
    Shares

कुश्मा नगरपालिका

पर्वत जिल्लाको कुश्मा नगरपालिकाले बा’ल शि’क्षिका, वि’द्यालयका कर्म’चारी तथा सह’योगीको त’लब बृ’द्धि गरेको छ । नगरपालिकाले हालै बसेको बै’ठकले तलब बृ’द्धि गर्ने नि’र्णय गरेको हो ।

नगर शि’क्षा अधिकारी बिष्णुप्रसाद तिवारीका अनुसार, बा’लबि’कास सह’जकर्ता लाई १५ हजार ५ सय रुपैयाँ, बि’द्यालयका सह’योगी लाई १५ हजार र बि’द्यालयका कर्म”चारीलाई २० हजार ५ सय रुपैयाँ मा’सिक त’लब तो’किएको छ।

बा’लशि’क्षिकाहरुको निर’न्तरको आ’न्दोलनपछि मंगलवार बसेको का’र्यपालिकाको बै’ठकले तलब सु’विधा बृ’द्धि गर्ने नि’र्णय गरेको नगरप्र’मुख रामचन्द्र जोशीले जानकारी दिए । यसरी त’लब बृ’द्धि गर्दा नगरपालिकालाई वा’र्षिक एक करोड ५० लाख रुपैयाँ दा’यित्व ब’ढ्नेछ ।  कुश्मा नगरपालिका भित्रका बि’द्यालयमा ७० जना बालबिकास सह’जकर्ता, १८ जना बि’द्यालय कर्मचारी र ६५ जना बि’धालय सह’योगी रहेका छन ।

सो’ही बै’ठकले स’वारी चालक, स्वा’स्थ्य केन्द्र का’र्यालय सह’योगीको पनि त’लब सु’विधा बृ’द्धि गर्ने नि’र्णय गरेको छ ।
यसैबिच कुश्मा नगरपालिका ३ दुर्लुङमा प’हिरोले परि’वार र घर सबै गु’माएका माधब पौडेललाई कुश्मा नगरपालिकामा जा’गिरको ब्य’बस्था गरिएको छ । घरपरि’वार गु’माएका माधबको जिवन सह’जताका लागि नगरप्र’मुखको नि’र्ण’य अनुसार जा’गिरको ब्यब’स्था गरिएको हो । पौडेल आजैदेखि जा’गिरमा जो’डिएका छन ।

सामा’जिक उ’त्तरदायि’त्व मह’सुस गरि पौडेललाई जा’गिर दिलाएको नगरप्र’मुख रामचन्द्र जोशिले जानकारी दिए । लामो समयसम्म कतारमा रहेका माधबले ऋणधन गरेर बनाएको घर पु’रिएको थियो । घरसङै आमा कौ’शिलादेबि पाद्या, श्री’मती भगवति पौडेल, छोरीहरु बिमला, बिनिता, छोरा बिनोदको भदौ १७ गते रातिको प’हिरोले पु’रिएर मृ’त्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार