डि’पेन्डेण्ट भिषामा अष्ट्रेलियामा पठाइदिने प्र’लोभन देखाएर म्याग्दीका एक युवालाई ठ’गी गरेको आ’रोपमा प्र’हरीले एक एजुकेशन कन्सल्टेन्सीका सं’चालकलाई प’क्राउ गरेको छ।
प’क्राउ पर्नेमा मोरङ बिराटनगर महानगरपालिका वडा नं. १३ घर भई हाल काठमान्डौको मध्यबानेश्वरमा क्विन्सल्याण्ड एजुकेशन फाउन्डेसन प्रालिका सं’चालक वर्ष ४१ को मणि निरौला रहेका छन्। अभियु’क्त निरौलाले म्याग्दी जिल्लाको मङ्गला गाउपालिका वडा नं. ५ घर भई हाल काठमाण्डौको टोखा नगरपालिका वडा नं. १ बस्ने वर्ष २४ को सुजन खत्रीलाई ठ’गी गरेको बताइएको छ।
आफू क्विन्सल्याण्ड एजुकेशन फाउन्डेसन प्रालिका सं’चालक भएको दा’बी गर्दै निरौलाले खत्रीलाई अ’ध्ययनको लागि डिपेन्डेण्ट भिषामा अष्ट्रेलिया पठाइदिने प्र’लोभन देखाएर १२ लाख ठ’गी गरेको प्र’हरीको दा’बी छ। अभियु’क्त निरौलाले खत्रीसंग र’कम लिएपछि अस्ट्रेलिया पठाउनुको स’ट्टा आफ्नो कार्यालय नै ब’न्द गरेर भा’गेपछि खत्रीले कार’बाहीका लागि प्र’हरीमा उ’जुरी दिएको प्र’हरीले जनाएको छ।
खत्रीको उ’जुरी परेपछि महानगरी’य अप’राध महाशाखाको वि’शेष टोलीले निरौलालाई काठमाण्डौको नयाँबानेश्वरबाट प’क्राउ गरी थ’प अनु’सन्धानको लागि महानगरी’य प्र’हरी वृ’त्त सिंहदरबार काठमाडौँ पठाएको प्राप्त समाचारमा जनाइएको छ ।