सामु’दायिक वनमा घाँस काट्न गएका सात जनाको स’मूहमाथि बाघले आ’क्रमण गर्दा एक जनाको मृ’त्यु भएको छ । चितवनको खैरहनी नगरपालिका–१३ को कुम’रोज सामु’दायिक वनमा घाँस का’ट्न गएका सात जनाको स’मूहमाथि बाघले आ’क्रमण गर्दा एक जनाको मृ’त्यु भएको हो ।
सामु’दायिक वनमा आज दिउँसो घाँस का’ट्न गएका खैरहनी नगरपालिका– १३ सिम्रेनीका सात जना मध्ये २५ वर्षी’य दिनेश बोटेलाई बाघले आ’क्रमण गर्दा मृ’त्यु भएको बताइएको छ।
बोटेलाई बाघले ल’गेको देखेपछि उनीसंगै घाँस का’ट्न गएका अन्य साथीहरु भा’गेर ज्या’न ब’चाएको प्राप्त समाचारमा जनाइएको छ।
बाघले बोटेलाई लगेको भा’गेर आएका उनका साथीहरुले ख’बर गरेपछि १० वटा हात्तीसहित नेपाली से’ना, प्र’हरी र स्थानी’यले उनको श’व खोजिरहेका छन् । इलाका प्र’हरी कार्यालय खैरहनीले पनि घ’टनाको पु’ष्टि गर्दै त्यसतर्फ प्र’हरी टोली परि’चालन गरिएको जनाएको छ । सांकेतिक फाइल फोटो