बाग्लुङमा बेवा’रिसे अ’वस्थामा पुरुषको श’व फे’ला

बाग्लुङमा बेवा’रिसे अ’वस्थामा पुरुषको श’व फे’ला


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १७ असोज २०७८
  • 9.3K
    Shares

बाग्लुङ जिल्लाको तमानखोला गाउँपालिका १ बोंगादोभान नजिकै एक जना पुरुषको बेवा’रिसे श’व भेटिएको छ ।

शुक्रबार साझँ स्थानीयले श’व देखेपछि प्र’हरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै ईलाका प्र’हरी कार्यलय बुर्तिबाङको टोली घ’टनास्थल पुगेको थियो ।

बेवा’रिसे श’व करिव एक महिना अगाडीबाट रहेको जस्तो देखिएको र आसपास कतैबाट उ’क्त हु’लिया नभएको मानिस हरा’एको सु’चना नआएको प्र’हरीेले जानकारी दिएको छ ।

उ’क्त पुरुषको कपडा मान’सिक सन्तुलन गु’मेको व्यक्तिको जस्तो रहेको र श’व ग’लिसकेको हुदाँ स्था’निय,ज’नप्र’तिनिधि र प्र’हरीको रो’हबरमा सो’हि ठाउँ नजिकै व्यव’स्थापन गरिएको प्र’हरीको भनाई छ।

र यो पनि पढ्नुस
बे’पत्ता भएको १६ दिन पछि गुल्मीका एक पुरुष मृ’त फेला !

गुल्मीका एक युवा बे’पत्ता भएको १६ दिनपछि मृ’त फे’ला परेका छन् । जिल्लाको मालिका गाउँपालिका– ७ घमिर दीर्घका ३१ वर्षका लेखनाथ पन्थी मृ’त अवस्था फे’ला परेका हुन्।

शारी’रिक र मान’सिक रूपमा अश’क्त उनी भदौ २८ गतेदेखि बे’पत्ता भएका थिए। बुधबार पन्थीको शव घर नजिकैको गरेङखोलाको जं’गलमा स’डेको अवस्थामा फे’ला परेको जिल्ला प्र’हरी कार्यालय गुल्मीले जानकारी दिएको छ।

स्थानी’यले नि’उरो टि’प्न जाने क्रममा श’व देखेपछि प्र’हरीलाई खबर गरेको जिल्ला प्र’हरी कार्यालय गुल्मीका प्र’हरी नायब उपरी’क्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए।

घरबाट ह’राएपछि भदौ २९ गते परिवारले खो’जी गरिदिन जिल्ला प्र’हरी कार्यालयमा नि’वेदन दिएका थिए। श’वको पो’स्टमा’र्टम गरेर परिवारलाई बु’झाइएको गुल्मी प्र’हरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार