दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको ह’त्यामा सं’लग्न भन्दै प्र’हरीले एक महिलालाई सार्वजनिक गरेको छ ।
शि’क्षक बिसीको ह’त्या छि’मेकी २५ वर्षी’या मुना रानाले गरेको प्रार’म्भिक अनुसन्धानबाट देखिएको दैलेखका प्र’हरी प्रमुख डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए । ‘मुनाले नै शि’क्षक बिसीको घाँ’टीमा धारि’लो हति’यार प्रयोग गरी ह’त्या गरेको स्वी’कार गरेकी छिन्,’ डीएसपी श्रेष्ठले भने ।
गुराँस गाउँपालिका–८, छोटेपोखरीकी रानाले व्य’क्तिगत रि’सइ’बीका कारण शि’क्षक बिसीको ह’त्या गरेको ब’यान दिएको प्र’हरीले जनाएको छ । उनलाई ज्या’नसम्बन्धी कसुरमा अनु’सन्धानका लागि थु’नामा रा’ख्न प्र’हरीले जिल्ला अ’दालतबाट अनुमति दिइसकेको छ ।
डीएसपी श्रेष्ठका अनुसार मुनाको कोठाबाट धा’रिलो हति’यारसमेत बरा’मद भएको छ । शि’क्षक बिसी श’व मंगलबार बिहान मालिका माविको ब’रण्डामा फे’ला परेको थियो । मुनाको घर शि’क्षक बिसीको श’व भेटिएको ठाउँदेखि ३० मिटर पर छ ।
४२ वर्षी’य शिक्षक बिसी मालिका माध्यमिक विद्यालयमा ५६ सालदेखि कार्यरत थिए ।