३८ वर्षी’या महिलालाई ज’बरज’स्ती क’रणी गरेको आ’रोपमा पर्वतबाट १७ वर्षी’य कि’शोर प’क्राउ

३८ वर्षी’या महिलालाई ज’बरज’स्ती क’रणी गरेको आ’रोपमा पर्वतबाट १७ वर्षी’य कि’शोर प’क्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २८ भाद्र २०७८
  • 4.4K
    Shares

व'लात्कार गरेको आ'रोपमा प'क्राउ परेका १७ वर्षी'य कि'शोर
३८ वर्षी’या महिलालाई ज’बरज’स्ती क’रणी गरेको आ’रोपमा प्र’हरीले पर्वतबाट १७ वर्षी’य एक कि’शोरलाई प’क्राउ गरेको छ। प’क्राउ पर्ने कि’शोर पर्वत जिल्लाको पैयुँ निवासी रहेका छन्।
ती कि’शोरलाई प्र’हरीले दुई दिन अघि  प’क्राउ गरेको हो। पैयूस्थित खेतमा काम गरिरहेकी ३८ वर्षी’या महिलालाई ती कि’शोरले व’लात्कार गरेको आ’रोप प्र’हरीले लगाएको छ।
पि’डित महिलाकोतर्फबाट उनको दाजुले जिल्ला प्र’हरी कार्यालय पर्वतमा उ’जुरी दिएपछि ती  कि’शोरलाई प’क्राउ  गरिएको जिल्ला प्र’हरी कार्यालय पर्वतले जनाएको छ।
का’नूनले १८ वर्षभन्दा मु’निका बालबालिकालाई हिरा’सतमा रा’ख्न ब’न्देज लगाएको छ।  का’नून वमो’जिम हिरा’सतमा रा’ख्न नमिल्ने भएपछी ती कि’शोरलाई निग’रानीमा राखेर अनु’सन्धान भैरहेको प्र’हरीको दा’बी छ।
उनीवि’रुद्ध प्र’हरीले पर्वत जिल्ला अ’दालतमा ज’बरज’स्ती क’रणी मु’द्दा द’र्ता गराएर पांच दिनको म्या’द थ’प गरेको प्र’हरीले जान’कारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार