प्रह रीलाई झु’ट्टा सूचना दिने एक जना महिला चितवनबाट प क्राउ परेकी छिन् ।
बाराको कोल्वी घर भई हाल चितवनको भरतपुर १२ बस्ने ४५ वर्षकी राजकुमारी चौधरी प्र’हरीलाई झु’ट्टा सूचना दिएको आ’रोपमा प क्राउ परेकी हुन् ।
उनले जिल्ला प्र हरी कार्यालय चितवनलाई फोन गरेर आफूले १० लाख रुपैयाँ निकालेर आउनेक्रममा अ’परिचित व्यक्तिले “अ’पहरण गरेर जंगलको झुपडीमा लुकाएको छ” भनी झु’ट्ठा सुचना दिएकी थिइन ।
भरतपुरस्थित मालपोतचोक स्थित एन एम बि बैकको कार्यालयबाट दश लाख रुपैया निकालेर आउने क्रममा न’चिनेका ब्य’क्तीले अप’हरण गरेर जंगलको झुपडीमा राखेको भन्दै सूचना दिएपछि प्र हरीले खोज’तलास सुरु गरेको थियो ।
सुचना ग’लत भएको थाहा भएपछी प्र’हरीले उनलाई प’क्राउ गरेर का’नूनी कार’बाहीका लागि निय’न्त्रणमा लिइएको जिल्ला प्र’हरी कार्यालय चितवनले जनाएको छ।