चितवनको सौराहाबाट एक जना चिनियाँ नाग’रिक प’क्राउ परेका छन्।
प’क्राउ परेका चिनियाँ नाग’रिकको नाम हुवाङ सिक्युन भएको प्र’हरीले जानकारी दिएको छ।
पिपुल रिपब्लिक चाइना लेखिएको पासपोर्टमा हुवाङ सिक्युन नाम उल्लेख भएका ५१ ब’र्षिय पुरुषलाई सौराहाबाट नि’यन्त्रणमा लिइएको प्र’हरीले जनाएको छ ।
भिसा सकिएरपनि चितवनको सौराहामा लु’किछि’पी बसेको अव’स्थामा उनलाई पक्राउ गरिएको बताइएको छ।
प’क्राउ परेका चिनियाँ नाग’रिकलाई आब’श्यक का’नूनी का’रबाहीका लागि अध्या’गमन वि’भाग पठाइएको जानकारी जिल्ला प्र’हरी कार्यालय चितवनले दिएको छ ।