मध्यपहाडी लोकमार्गको पर्वत ख’ण्डमा २० ठाउँमा प’हिरो, सडक खुल्न पांच दिन लाग्‍ने

मध्यपहाडी लोकमार्गको पर्वत ख’ण्डमा २० ठाउँमा प’हिरो, सडक खुल्न पांच दिन लाग्‍ने


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २० भाद्र २०७८
  • 5.1K
    Shares

अवरुद्ध पोखरा बागलुङ राजमार्ग

भदौ १७ गते रातको व’र्षाका कारण अव’रुद्ध भएको मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड स’ञ्चालनमा ल्याउन कम्तीमा पनि पाँच दिन लाग्ने भएको छ ।

११ जनाको ज्या’न नै लिने गरी भएको भी’षण व’र्षाले सधैँ प’हिरो जाने गरेकासहित नयाँ–नयाँ ठाउँमा गरी आठ किलोमिटर लम्बाइमा २० ठाउँमा प’हिरो झ’रेको जिल्ला ट्रा’फिक प्र’हरी कार्यालय पर्वतले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रहरी सहायक निरीक्षक रेसमबहादुर थापाका अनुसार जिल्लाको मोदी गाउँपालिका–५ देखि कुश्मा नगरपालिका–८ चुवासम्मको दूरी ठाउँ-ठाउँमा ख’सेको प’हिरोले हालै कालोप’त्रे गरिएको तथा गर्ने त’यारी गरिएको सडक ध्व’स्त बनेको छ ।

कतिपय ठाउँमा सडकमाथिबाट आएको पहिरोले पुरेको छ भने कतिपय ठाउँमा सडक नै ब’गेर गएको छ । १८ गतेसम्म पनि लगा’तार वर्षा भएकोमा शनिबारबाट मौसममा सुधार आएपछि शनिबार बिहानबाट सडक सञ्चा’लनमा ल्याउने प्रयास भइरहेको छ ।

मध्यपहाडी लोकमार्ग शुक्रबारदेखि नै खुलाउने प्रयास भए पनि कतै ठूला च’ट्टानसहितको प’हिरो र कतै सडक नै ब’गाएका कारण लोकमार्ग एकतर्फी खुलाउन मङ्गलबार दिउँसोसम्म लाग्ने मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीले जानकारी दिए। ‘अहिले पाँचवटा स्का’भेटर प्रयोग गरिएको छ, तर भ्याप्लेखोला नजिकै घरभन्दा ठूला च’ट्टान खसेका कारण नेपाली सेनासँग सहकार्य भइरहेको छ’, मरासीनिले भने, ‘मोदीको पाथीचौरबाट कुस्मातर्फ दुई स्काभेटर, कुस्माबाट पाथी चौरसम्म दुई र बीचमा एक स्काभेटर लगाएका छौँ ।’

उनका अनुसार भ्याप्लेखोलामा ब’म वि’स्फोट गरेर ढुङ्गा फु’टाउने योजना भए पनि भौगोलिक हिसाबले अत्यन्तै क’ठिन छ । कल्पनाभन्दा ठूला प’हिराले मध्यपहाडी लोकमार्ग क्ष’तविक्षत भएको र पुरानै अवस्थामा फर्काउन निकै समय लाग्नेछ । सवारी साधन ठ’प्प हुँदा तीन घण्टा लगाएर पैदलमार्फत जो’खिमपूर्ण यात्रा गर्न यात्रु बा’ध्य भएका छन् । पर्वतको दोविल्लामा एक सय मिटर सडक नै ब’गाएकाले नयाँ ट्र्याक खुल्नुपर्नेछ भने धेरै स्थानमा सडकको जग नै ब’गाएको छ ।

‘चुवा र पातीचौरको साइड दुवैतर्फबाट एक्स्काभेटर लगाएर प’हिरो प’न्छाउने तथा बगेर गएको ठाउँमा ट्र्या’क निकाल्ने गरी काम भइरहेको छ । थोरैमोरै छैनन् प’हिरा पनि। दोबिल्लामा बाटो नै ल’च्केर तल गएको छ’ थापाले भने, ‘शनिबार बिहानैदेखि चुवाबाट पहिरो पन्छा’उने काम सुरु भएको हो, सोमबारसम्म दोबि’ल्लासम्मको भाग सफा गर्न सकिएला जस्तो लाग्छ। सबै बाटो सुचारु हुन करिब पाँच दिन लाग्न सक्छ ।’

मध्यपाहाडीको काम गरिरहेको लामा क’न्स्ट्रक्सनले पातीचौर क्षेत्रबाट दुई वटा र चुवा क्षे’त्रबाट तीन वटा एक्स्काभेटर लगाएर काम गरिरहेको छ । प’हिरोसँगै आएका ठूला ढुङ्गा फु’टाउन वि’स्फोटक पदार्थ प्रयोग गर्नुपर्ने अवस्था आएमा अझै बढी समय लाग्न सक्ने प्र’सनि थापाको भनाइ छ ।

पर्वत खण्डमा झ’रेको प’हिरोका कारण पर्वत हुँदै जानुपर्ने बागलुङ, म्याग्दी र मुस्ताङमा समेत सवारी आ’वतजा’वत ब’न्द भएको छ । जसका कारण बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वतमा कोही आक’स्मिक बि’रामी भएमा हेलिकोप्टर चार्टर गरेर पोखरा वा काठमाडौँ जानुपर्ने बा’ध्यता भएको छ ।

कति’पय या’त्रुहरू भने पोखराबाट पर्वतको मोदी गाउँपालिकामा पर्ने पातीचौर बजारसम्म स’वारीमा आएर त्यहाँबाट करिब दुई घ’ण्टा पैदल हिँडेर कुश्मा नगरपालिकाको चुवामा निस्केर आउने गरेका भेटिएका छन् ।

सडक अव’रुद्ध हुँदा बागलुङ, म्याग्दी र मुस्ताङबाट बाहिरिन लागेका या’त्रीहरू कति’पय तिनै जिल्लामा त कति’पय पर्वतका होटलहरूमा पुगेर बा’स बसेका छन् ।

पोखरा–पर्वत सडक अव’रुद्ध भएपछि पोखरा–कुश्मा आउजाउ गर्नको लागि मोटरसाइकलले पोखरा–स्याङ्जा नाउडाँडा–कार्कीनेटा–कुश्मा सडक र ठुला सवारीले पोखरा–वालिङ–हुवास–लुँखु–कुश्मा सडक प्रयोग गर्नुपर्ने बा’ध्यता भएको छ । पोखरा–पर्वत सडक ख’ण्डको तुलनामा ती दुवै सडकहरू निकै लामो दू’रीका छन् ।

अ’विरल व’र्षापछिको प’हिराले पर्वतमा ठूलो क्ष’ति पुर्‍याउँदा साबिक धौलागिरिका पर्वत, म्याग्दी, बागलुङ, मुस्ताङमा या’तया’तसँगै वि’द्युत्, टेलिफोन तथा इन्टेरनेट सेवा अव’रु’द्ध भएको थियो । वि’द्युत्, टेलिफोन तथा इन्टे’रनेट सेवा भने शनिबार साँझदेखि स’ञ्चालन भए पनि सडक स’ञ्चालमा सिङ्गो चार जिल्लाको सम्पर्कवि’च्छेद भएको हो ।

१३२ केभिए प्र’सारण ला’इनको दोविल्ला नजिकैको टावरमा क्ष’ति पुर्‍याउँदा बिहीबार रातिदेखि दाना–खुर्कोट प्रसारण ला’इन ब’न्द भएको छ । उ’क्त प्र’सारण लाइनलाई म’र्मतपछि स’ञ्चालन गर्न पाँच दिन लाग्ने जनाइएको छ । दोविल्लामा छ खम्बामा पुर्‍याएको क्ष’ति मर्मतपछि धौलागिरिमा वि’तरण भइरहेको १३३ केभिए प्रसारण लाइन म’र्मतपछि शनिबार साँझदेखि सञ्चालनमा आएको नेपाल वि’द्युत् प्रा’धिकरण बागलुङ वितरण केन्द्रका प्र’मुख इन्जि’नियर शिवनारायण गोशलीले जान’कारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार