ताप्लेजुङमा निर्माण भइरहेको सानिमा हाइड्रो पावरमा काम गर्ने एक जना मजदुरको ज्या’न गएको छ ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका(१ का ४४ वर्षका खगप्रसाद तामाङको ज्या’न गएको हो ।
काम गर्ने क्रममा उनलाई माथिबाट आएको ढुङ्गाले थि’च्दा ज्या’न गएको प्र’हरीले जानकारी दिएको छ।
हिजो हाइड्रो पावरको भान्सा कोठामा बसिरहेका बेला माथिबाट आएको ढुङ्गाले उनलाई थि’चेको जिल्ला प्र’हरी कार्यालयले जनाएको छ ।