ठुलो मा;त्रामा ला’गू औ’षधसहित एक युवा पोखरा बसपार्कबाट प’क्राउ

ठुलो मा;त्रामा ला’गू औ’षधसहित एक युवा पोखरा बसपार्कबाट प’क्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १७ भाद्र २०७८
  • 4.3K
    Shares

पछि’ल्ला दिनहरुमा कास्की प्र’हरीले ला’गु औ’षधका का’रो’वारी तथा प्र’योगक’र्तालाई दैनिकजसो प’क्राउ गरिरहे पनि यसमा सं’ग्ल’ग्नहरुको सं’ख्यामा भने क’मी आएको देखिंदैन। यही क्रममा कास्की प्र’हरीले ठुलो मा’त्रामा ला’गु औ’षधसहित एक युवालाई प’क्राउ गरेको छ।

ठुलो मा’त्रामा ला’गु औ’षधसहित प’क्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं -९ पृथ्बीचोक बसपार्क निवासी ३३ वर्षी’य सूर्य बहादुर गुरुङ रहेका छन्। उनलाई मंगलबार साँझ अ’न्दाजी ५ बजेको समयमा पोखरा महानगरपालिका वडा नं -९ पृथ्बीचोक बसपार्क नजिकै शिव टोलबाट प’क्राउ गरेको हो।

वि’शेष सू’चनाका आ’धारमा ख’टिएको प्र’हरीको टोलीले गुरुङको घर तथा शरिर चेक’जाँच गर्दा अ’वैध ला’गुऔ’षध नु”र्फिन एकसय ११ ए’म्पुल, फे’नारगन एकसय ११ एम्पुल र डाई’जेपाम एकसय ११ ए”म्पुल गरी जम्मा तीन सय ३३ ‘एम्पुल ला’गु औ’षध फे’ला पारेको वडा प्र’हरी का’र्यालय रामबजारले जनाएको छ। प’क्राउ परेका गुरुङलाई थप कार’वाहीका लागि जिल्ला प्र’हरी कार्या’लय पठाइएको जनाइएको छ।

र यो पनि हेर्नुस
https://janasanchar.com/2021/09/110977/

यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, पोखरामा अ’वैध ला’गूऔ’षधसहित  थप ६ जनालाई प्र’हरीले प’क्राउ गरेको जनाएको छ ।

कास्कीको पोखरा २ अर्चलबोट बस्ने ३० वर्षी’य अभिनाश शाहीसहित ६ जनालाई करिब ४ सय ४४ ग्राम अ’वैध ला’गू औ’ष’ध गाँजा, ६ ग्राम १६ मिलिग्राम अ’वैध ला’गूऔ’षध ब्रा’उनसुगर जस्तो देखिने खै’रो प’दार्थ, नगद ६४ हजार ७५ रुपैयाँ र डि’जिटल तराजु सहित मंगलबार दिउँसो ‘प्र’हरीले प’क्राउ गरेको छ ।

शाहीको घरमा ला’गूऔ’षध गाँ’जा से’वन गरी मानिसहरु बसि’रहेको भन्ने ख’बर पाएपछि वडा प्र’हरी कार्यालय बगरबाट खटिएको प्र’हरीले उनीहरुलाई उ’क्त ला’गूऔ’षधसहित फे’ला पारी प’क्राउ गरेको जान’कारी दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार