ला’गू औषध ब्रा’उन सु’गरसहित पोखराबाट तीन युवा प’क्राउ

ला’गू औषध ब्रा’उन सु’गरसहित पोखराबाट तीन युवा प’क्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २९ साउन २०७८
  • 5.9K
    Shares

ब्राउनसुगरसहित पक्राउ

ला’गू औषध ब्रा’उन सु’गरसहित पोखराबाट तीन जना युवा प’क्राउ परेका छन्।

प’क्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउपालिका ४ घर भई पोखरा महानगरपालिका वडा नम्बर २६ विजयपुर बस्दै आएका १९ वर्षी’य सुरज रानाभाट, विजयपुरमा नै घर भएका २५ वर्षी’य आगमन राई र पोखरा ८ नयाँ बजारका ४० वर्षी’य मनसुराम सुनार रहेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर २६ बिजयपुरस्थित शान्ति मार्गमा ला’गू औ’षध ब्रा’उनसु’गर बोकेर हिँडिरहेको अवस्थामा जिल्ला प्र’हरी कार्यालय कास्कीबाट खटिएको प्र’हरी टोलीले उनीहरुलाई प’क्राउ गरेको बताइएको छ।

उनीहरुको साथबाट ब्रा’उन सु’गर सात ग्राम पांच सय ७५ मिलिग्राम, मोवाइल दुई थान र १० हजार रूपैँया बरा’मद गरिएको प्र’हरीको दाबी छ ।

प्रहरीले उनीहरुलाइ शं’काको आधारमा चे’कजा’च गर्दा ब्रा’उन सु’गर भेटेको जिल्ला प्र’हरी कार्यलय कास्कीका प्र’हरी निरि’क्षक दिपक केसीले जान’कारी दिए ।

प’क्राउ परेका तीन जना उपर प्र’हरीले ला’गुऔ’षध मु’द्दा दर्ता गराइ १० दिन म्या’द थप गरि थप अनु’सन्धान गरिरहेको जिल्ला प्र’हरी कार्यालय कास्कीले जनाएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार