कु’टपि’ट गरेर भा’ग्ने दुई युवा बागलुङ्ग बसपार्कबाट प’क्राउ

कु’टपि’ट गरेर भा’ग्ने दुई युवा बागलुङ्ग बसपार्कबाट प’क्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३० असार २०७८
  • 9.3K
    Shares

कुटपिटमा संलग्न
‘कुटपि’ट गरेको आ’रोपमा वडा प्र’हरी कार्यालय राम बजार पोखराले दुई जना युवालाई प’क्राउ गरेको छ।
पोखरा महानगरपालिका वडा नम्बर २ बागलुङ बसपार्क बस्ने बर्ष १८ को सोयल मिया र वडा नम्बर ५ पर्स्याङ बस्ने बर्ष २० को आगमन गुरुङलाई प्र’हरीले प’क्राउ गरेको हो।
उनीहरुले पोखरा महानगरपालिका वडा नम्बर लालीगुराँसटोल बस्ने समद मियालाई तीन दिन अघि कु’टपि’ट गरेर घा’इते बनाई भा’गेको आरो’प लगाएर प’क्राउ गरेको हो। उनीहरुलाई बागलुङ्ग बसपार्कबाट प’क्राउ गरिएको प्र’हरीले जा’नकारी दिएको छ।
उनीहरुबि’रुद्ध वडा प्र’हरी कार्यालय रामबजार पोखरामा उ’जुरी दिन कालिकाचोकस्थित लेखनदासकोमा जा’हेरी लेखा’उदै गरेको अवा’स्थामाम त्यस जा’हेरी च्या’तिदिएको आ’रोपमा पोखराको लेकसाइड बस्ने बर्ष ४० की बिन्दु पाण्डे पहारीलाई वडा प्र’हरी कार्यालय राम्बजाराले प’क्राउ गरेर हिरा’सतमा राखेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार