होटलमा लगेर दुई किशोरी बालिकाहरुलाई वला’त्कार गरेको आ’रोपमा दाङबाट प्रहरीले दुई जनालाई प’क्राउ गरेको छ भने होटल मालिकलाई तारे’खमा छाडेको छ।
पक्राउ पर्नेमा रोल्पाको गंगादेव गाउँपालिका २ निबासी २२ बर्षका देवराज वली र सोही ठाउँका १८ बर्षका पोखराज वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता झलक प्रसाद शर्माले जानकारी दिए।
उनीहरुबि’रुद्ध प्रहरीले असार १५ गते राति तुलसीपुरको ग्रयान्ड भ्याली होटेलमा लगेर १३ बर्ष र १६ बर्षकी किशोरीलाई बला’त्कार गरेको आ’रोप लगाएको छ।
अभियुक्तहरुसनगै प’क्राउ परेका होटलका मालिक तुलसीराम घर्तीलाई भने प्रहरीले तारेखमा छोडेको प्राप्त समाचारमा जनाइएको छ।
‘मुलुकी अपराध संहितामा बालिकालाई इच्छा बमोजिम यौ’न सम्पर्क गरेपनि जब’रज’स्ती क’रणी मान्ने भएकाले मु’द्दा चल्छ,’ ईलाका प्र’हरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले भने ‘होटेल संचालकलाई पनि प’क्राउ गरेका थियौं तर अहिले ता’रेकमा छोडेका छौ।’
अनुसन्धानको क्रममा होटेल संचालक घर्ती घ’टनामा संलग्न रहेको पाइएमा उनी विरुद्ध पनि मुद्दा चलाउने डिएसपी अर्यालले बताए।