जाजरकोटका एक वडाध्यक्षले आफ्नै वडामा कार्यरत सब–इन्जिनियरमाथि कु’टपि’ट गरेका छन्।
शिवालय गाउँपालिका -७ का वडाध्यक्ष बीरबल खत्रीले त्यहाँ कार्यरत सव–इन्जिनियर रविन्द्रबहादुर शाहीमाथि कु’टपि’ट गरेका हुन्।
वडाध्यक्ष खत्रीले ‘वडाभन्दा बाहिरको काम गर्ने तर वडाका काममा ध्यान नदिने गरेको ‘भन्दै कार्यलयको प्राविधिक कक्षमै कु’टपि’ट गरेको बताइएको छ।
वडाध्यक्ष खत्रीले सब–इन्जिनियर शाहीलाई ज्यान मा’र्ने ध’म्किसमेत दिएको शाहीले बताए। सो घ’टनाप्रति शिवालयमा कार्यरत कर्मचारीले नि’न्दा र भ’त्र्सना गरेका छन्।
त्यसो त जाजरकोट शिवालय गाउपलिका वडा नः७ का वडाध्यक्ष बिरवल खत्रीले आफुले गरेको भ्र’ष्टाचारको ढा’कछो’प गर्न सर्वसाधारणलाई गा’ली गलौ’ज र धम्की’ दिने गरेको गुना’सो स्थानीय बासिन्दाहरुले गरेका छन्।