एनआइसी एशिया बैंकको एटिएम मेसिन तो’डफो’ड गरेको आ’रोपमा प्रहरीले कंचनपुरबाट बिहीबार साँझ एक जनालाई प’क्राउ गरेको छ ।
वेदकोट नगरपालिका–२ दैजीका १९ वर्षीय नरेन्द्रसिंह ठकुल्लालाई एनआइसी एशिया बैंकको एटिएम मेसिन तो’डफो’ड गरेको आ’रोपमा प्र’हरीले प’क्राउ गरेको हो।
उनीमाथि भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारको गल्ली नं ५ मा रहेको एनआइसी एशिया बैंकमा जडित एटिएम मेसिन तो’डफो’ड गरेको आ’रोप लगाइएको छ।
जिल्ला प्र’हरी कार्यालय कञ्चनपुरका प्र’हरी नायब उपरी’क्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार, बुधबार राति ८ः३० बजे जाँदा एटिएम बैंकको मेसिन तो’डफो’ड भएको अवस्था’मा फे’ला परेको थियो । तत्कालै प्र’हरीले बैंकमा जडान गरिएको सिसीटिभी क्यामेरामा कै’द भएको फुटेजका आधारमा ठकुल्लालाई प’क्राउ गरेको हो ।
प’क्राउ परेका ठकुल्लामाथि प्र’हरीले आवश्यक अनु’सन्धान गरिरहेको छ ।