पोखराको बुद्धचोकस्थित गोरखा मनकामना नर्सरीबाट साढे आठ किलो गाँ’जा सहित तीन जना प’क्राउ

पोखराको बुद्धचोकस्थित गोरखा मनकामना नर्सरीबाट साढे आठ किलो गाँ’जा सहित तीन जना प’क्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ११ असार २०७८
  • 10K
    Shares

गोरखा मनकामना नर्सरीबाट ८ किलो ५५६ ग्राम लागु औषध (गाँजा) सहित तीन जना पक्राउ

वडा प्र’हरी कार्यालय रामबजार पोखराको टोलीले पोखराको गोरखा मनकामना नर्सरीबाट साढे आठ किलो गाँ’जा सहित तीन जना प’क्राउ गरेको छ।

हाल जिल्ला प्र’हरी कार्यालय कास्कीको हिरा’सतमा रहेका अभि’युक्तहरुमा गोरखा अरुघाट गाउपालिका  २ मान्बु घर भई हाल पोखरा महानगरपालिका वडा  नम्बर १० बुद्धचोक बस्ने वर्ष २९ को लेख बहादुर गुरुङ, स्याङ्जाको पुतलीवजार नपा २ घर भई हाल पो-१३ मियापाटन बस्ने वर्ष २६ को सुजन गुरुङ र स्याङ्जा विरुवा नपा ४ घर भई हाल पो-५ जिरो बस्ने वर्ष २८ को दिपेन्द्र वि.क. रहेको वडा प्र’हरी कार्यालय रामबजार पोखराले जनाएको छ।

अभि’युक्तहरुलाई वडा प्र’हरी कार्यालय रामबजारबाट प्र’हरी निरि’क्षक विक्रम कुँवरको नेतृ’त्वमा खटिई गएको प्र’हरी टोलीले हिजो साँझ पांच बजे पोखरा महानगरपालिका वडा नं.-१० गोरखा मनकामना नर्सरीबाट ला’गू औषध गाँ’जासहित प’क्राउ गरेको बताइएको छ।

अभि’ युक्तहरुको साथबाट आठ किलो पांच सय ५६ ग्राम ला’गु औष’ध गाँ’जा बरा’मद गरिएको प्र’हरीले जा’नकारी दिएको छ।

अभि’युक्तहरुबि’रुद्ध थप अनु’सन्धान गर्न जिल्ला प्र’हरी कार्यालय कास्की पठाईएको वडा प्र’हरी कार्यालय रामबजार पोखराले जनाएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार