पाँच वर्षी’या भतिजीलाई ज’बरज’स्ती क’रणी गरेको अभि’योगमा काका तनहुँबाट प’क्राउ

पाँच वर्षी’या भतिजीलाई ज’बरज’स्ती क’रणी गरेको अभि’योगमा काका तनहुँबाट प’क्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १० असार २०७८
  • 5.9K
    Shares

बालिका बलात्कृत

पाँच वर्षी’या भतिजीलाई ज’बरज’स्ती क’रणी गरेको अभि’योगमा प्र’हरीले  तनहुँबाट काकालाई प’क्राउ गरेको छ।

आफनी भतिजीलाई ज’बरज’स्ती क’रणी गरेको अभि’योगमा प्र’हरीले व्यास नगरपालिका–९ का ५३ वर्षी’ य काकालाई प’क्राउ गरेको हो।

आमा घरमा नभएका बेला उनले आफ्नै पांच वर्षी’या भतिजीलाई ज’बरज’स्ती क’रणी गरेको जिल्ला प्र’हरी कार्यालयका प्र’हरी नायब उपरी’क्षक युवराज तिमिल्सिनाले जान’कारी दिए।

प’क्राउ परेका अभि’युक्तवि’रुद्ध जिल्ला अदालतबाट ज’बरज’स्ती क’रणीको मु’द्दा द’र्ता गरी अनु’सन्धान भइरहेको प्र’हरीले जनाएको छ  ।

प्रतिक्रिया
सम्बन्धित समाचार