सडक खन्दै गरेको डोजरलाई पहि’रोले पुरिं’दा चालकसहित दुई जना बेप’त्ता

सडक खन्दै गरेको डोजरलाई पहि’रोले पुरिं’दा चालकसहित दुई जना बेप’त्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ५ असार २०७८
  • 8.4K
    Shares

पहिरोले पुरिएको डोजर

सडक ख’न्दै गरेको डोजरलाई पहि’रोले पु’र्दा धादिङमा शुक्रबार बेलुकादेखि दुई व्य’क्ति बेप’त्ता भएका छन् ।

डोजर पुरिं’दा डोजर चालक सिन्धुपाल्चोक निवासी राजु पराजुली र रुबी भ्याली गाउँपालिका–५ का जोजो तामाङ आदाखोलामा बेप’त्ता भएको जिल्ला प्र’हरी कार्यालयका प्र’मुख ‘प्रहरी उपरीक्षक महेन्द्र खड्काले जान’कारी दिए।

धादिङबेँसी तिप्लिङ सडकअन्तर्गत आदा खोलामा सडक ख’न्दै गरेको डोजरलाई पहि’रोले पुरेको बताइएको छ।  बेप’त्ता भएका दुवै जनाको खोजी भइरहेको प्र’हरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार