कास्कीको रुपा गाउँपालिकामा आज बिहान बा’घको आ’क्र’मणबाट दुई युवा घा’इते भएका छन्।
रुपा गाँउपालिका-७ धारापानीको ३४ वर्षी’य तुल बहादुर गुरुङ र सोही ठाउँका ३ वर्षी’य मिलन गुरुङलाई बा’घले आ’क्रमण गर्दा घा’इते भएका हुन्।
प्रहरीका अनुसार, आफ्नै बारीमा घाँस काट्न जाँदै गर्दा बा’घ देखेपछि भागेका तुलबहादुर गुरुङलाई त्यस बा’घले पछाडिबाट आ’क्र’मण गरेको थियो। बा’घले चि’थोरेर तुल बहादुर घा’इते भएपछी स्थानीय बासिन्दाले त्यस बा’घ माथि प्र’ति’कार गरेका थिए।
स्थानीय बासिन्दाको प्र’ति’कारबाट त्यस बा’घको मृ’त्यु भएको छ भने प्र’र्ति’कारका क्रममा मिलन गुरुङ पनि घा’इते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।
बा’घको आ’क्र’मणमा घा’इते बनेका तुलबहादुर गुरुङ र मिलन गुरुङ दुवै जनालाई उप’चारका लागि भिरकोट अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएको छ। उनीहरुको अव’स्था पनि सा’मान्य रहेको बताइएको छ।