नेपाल प्र’हरीको डिएसपीको युनि’फर्म लगाएर हिड्ने एक जना फार्मेसी संचा’लकलाई प्र’हरीले प’क्राउ गरेको छ।
काठमाण्डौं तारकेश्वर नगरपालिका –६ का ४४ वर्षी’य कृष्ण प्रसाद ढुङ्गानालाई महानगरी’य प्र’हरी परिसर अप’राध महाशाखाको टोलीले प’क्राउ गरेको हो।
अभियु’क्त ढुंगानाले नेपाल प्र’हरीको कर्मचारीलाई सश’स्त्र प्र’हरीको डिएसपी र सश’स्त्र प्र’हरीको कर्मचारीलाई नेपाल प्र’हरीको डिएसपी हुँ भन्ने गरेको महाशाखाले जनाएको छ।
अभियु’क्त ढुंगानाले प्र’हरीको पोशाक लगाएको फोटो फेसबुकमा राखेर आफूलाई नेपाल प्र’हरीको डिएसपी हुँ भन्ने गरेको बताइएको छ ।
उनको साथबाट नेपाल प्र’हरीको बि’भिन्न पदहरूको यूनि’फम लगाएका फोटाहरु, डिएसपीको पोशाक र जर्सी बरा’मद गरिएको महाशाखाले जनाएको छ। उनको बारे आव’श्यक अनुस’न्धान भइरहेको र उनीबाट कोही पी’डित भए खबर गर्न पनि महाशाखाले जनाएको छ।