क’टुवा पे’स्तोल र गो’लीसहित सिराहाबाट एक युवा प’क्राउ

क’टुवा पे’स्तोल र गो’लीसहित सिराहाबाट एक युवा प’क्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३० जेष्ठ २०७८
  • 5.5K
    Shares

एउटा क’टुवा पे’स्तोल सहित सिराहाबाट एक युवा प’क्राउ परेका छन्।

सिराहा जिल्लाको सुखीपुर नगरपालिका– ७ बलही नि’वासी गणेशकुमार सिंहलाई प्र’हरीले एउटा क’टुवा पे’स्तोल सहित प’क्राउ गरेको हो।  प’क्राउ परेका सिंहको साथबाट क’टुवा पे’स्तोल र त्यसमा लाग्ने एक था’न गो’लीसमत भएको प्र’हरीले जान’कारी दिएको छ।

सिराहाको महेशपुर पतारबाट खटि’एको प्र’हरी टो’लीले आइतबार बि’हान सुखीपुर नगरपालिका– ७ बलहीस्थित सिंहको घर खान’तला’सी गर्दा क’टुवा पे’स्तोल र त्यसमा ला’ग्ने गो’ली सहित गणेशकुमार सिंहलाई प’क्राउ गरिएको  जिल्ला प्र’हरी कार्यालय सिराहाले जनाएको छ।

सिंहलाई महेशपुर पतार प्र’हरीको हिरा’सतमा राखेर थ’प अनु’सन्धान भैर’हेको जिल्ला प्र’हरी कार्यालय सिराहाका प्र’हरी प्रव’क्ता डिएसपी शालिग्राम शर्मा पौडेलले जान’कारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार