चितवनमा गएरा’ती भएको मोटरसाइकल दुर्घ’टनामा आमाको घ’टनास्थ’लमा नै मृ’त्यु, छोरा घा’इते

चितवनमा गएरा’ती भएको मोटरसाइकल दुर्घ’टनामा आमाको घ’टनास्थ’लमा नै मृ’त्यु, छोरा घा’इते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २६ जेष्ठ २०७८
  • 5.3K
    Shares

चितवनमा गएराती भएको मोटरसाइकल दुर्घ’टनामा आमाको घ’टनास्थ’लमा नै मृ’त्यु भएको छ भने छोराको घा’इते अ’वस्थामा अ’स्पतालमा उप’चार भैरहेको छ।

चितवनको उपरदाङ्ग गढीबाट श’क्तिखोर तर्फ आंउदै गरेको ना.३६प.२१९९ नम्बरको मोटरसाइकल कालिका नगरपालिका–९ सुनखा’नीस्थित भित्री सडक ख’ण्डमा मंगलबार राति करिव १०ः१० बजेको समयमा दुर्घ’टनाग्र’स्त हुँदा आमाको नि’धन भएको हो भने छोरा ग’म्भीर घा’इते भएका हुन।

आंफै अनि’यन्त्रित भई सडकबाट अन्दा’जी ५० मिटर तल ख’सेर भएको त्य’स दुर्घ’टनामा परेर मोटरसाइकल पछा’डी सवार ईच्छाकामना गाउँपालिका–२ बस्ने अन्दाजी ६२ वर्षकी हस्तमाया मगरको घ’टनास्थ’लमा नै मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय चितवनले जान’कारी दिएको छ ।

दुर्घ’टनामा मोटरसाइकल चा’लक रत्ननगर नगरपालिका–११ बस्ने अन्दा’जी ३६ वर्षका फत्ते बहादुर मगर घाइ’ते भएका छन् । उनको दुबै खु’ट्टा, हात तथा ढांडमा चो’ट लागेको छ । उनको चितवन मेडिकल कलेज भरतपुरमा उप’चार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार