जागौं नेपाल प्र’वास समितिले प्र’बासमा सं’कलन गरेको र’कम आज एक समारोहका बीच रबि लामिछाने फाउन्डेसनलाई ह’स्तान्तरण गरेको छ।
जागौं नेपाल राष्ट्रि’य अभियान का सं’योजक दिपक आचार्यले आज एक समा’रोहका बीच रबि लामिछाने फाउन्डेसन अध्यक्ष एबम सामा’जिक अभि’यन्ता, बरि’ष्ठ संचारकर्मी रबि लामिछानेलाई प्र’बासबाट सं’कलन गरिएको एकलाख ११ हजार एकसय ११ नेपाली रुपैया हस्ता’न्तरण गरे।
रबि लामिछाने फाउन्डेसनले काठमाण्डौमा ज’नमैत्री अ’स्पताल सं’चालन गरी गरीब तथा अ’सहाय नागरिकलाई नि”‘शुल्क उप’चार गर्ने का’र्य गरिरहेको छ।
२०७७ साल मंसीरमा ग’ठन भएको जागौं नेपाल रा’ष्ट्रिय अभि’यानको पाँच सय एक सदस्यी’य भे’ला आयो’जक स’मिति ग’ठन भएको छ भने प्र’बासमा विभिन्न २५ वटा प्र’बास समिति रहेका छन्। २५ मध्ये जागौं नेपाल प्र’वास स’मिति साउदी अरब स’मिति लगायतले १० वटा प्र’बास स’मितिले सं’कलन गरेको र’कम फाउन्डेसनलाई हस्ता’न्तरण गरेको हो।
जागौं नेपाल प्र’वास समिति ले सुरु’वात गरेकोे मानवी’य से’वा सह’योग अभि’यान अन्तरगत “आफु बचौं। अरुलाई पनि बचाऔं। पु’ण्य कमाऔं ” भ’न्ने उदे’श्यका साथ संक’लित र’कम हस्ता’न्तरण गरिएको अभि’यानकी सदस्य सचिब ज्ञानु आचार्यले जान’कारी दिइन्।
सदस्य सचिब आचार्यले सह’योग गर्नुहुने सम्पूर्ण सह’योगी मनहरुप्र’ति जागौं नेपाल राष्ट्रिय अभियानले कृ’तज्ञता व्य’क्त गरेको बताइन् ।