आफैले चलाएको ट्रया’क्टरले कि’चेर तनहुँमा एक युवकको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा चालक ऋषिङ गाउँपालिका घर भएका २८ वर्षी’य भीमबहादुर थापा रहेका छन् ।
व्यास नगरपालिका–५ चापघाटबाट झापुटारतर्फ जाँदै गरेको ग १ त २६३२ नम्बरको ट्रया’क्टर अनिय’न्त्रित भई सडकबाट करीब ४० मिटर तल ख’स्दा दु’र्घटनाग्रस्य बनेको त्यही ट्रया’क्टरले कि’चेर थापाको मृ’त्यु भएको प्र’हरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।
दु’र्घटना पश्चा’त मृ’त’कको श’बलाई पोस्ट’मार्टमका लागि दमौली अ’स्पतालमा राखिएको छ भने दु’र्घटनाग्र’स्त ट्रया’क्टरलाई क्रेनका माध्यमबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ।