मकैबाली जोगाउन लगाइएको क’रेन्ट लागेर एक महिलाको मृ’त्यु, दुई जना प’क्राउ

मकैबाली जोगाउन लगाइएको क’रेन्ट लागेर एक महिलाको मृ’त्यु, दुई जना प’क्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १८ जेष्ठ २०७८
  • 7.3K
    Shares

करेन्ट लागेर मृत्यु

जंगली जनावरहरुबाट बालीलाई जोगाउन बाली वरिपरि ना’ङ्गो ता’रमा छा’डिएको क’रेन्ट लागेर एक महिलाको मृ’त्यु भएपछी दुईजना प’क्राउ परेका छन्।

रौतहट जिल्लाको परोहा नगरपालिका–४ बस्ने २  वर्षी’या श्रीमती गुडिया देवी पासवानको क’रेन्ट लागेर मृ’त्यु भएपछि प्र’हरीले दुई जनालाई प’क्राउ गरेको हो।

गुडिया देवी पासवानको मृ’त्यु पछि प्र’हरीले स्थानीय ६० वर्षी’य तीलाई राय यादव र ४८ वर्षीय राम विनय राय यादवलाइ प’क्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ।

प्र’ह’रीका अनुसार, उनीहरुले आफ्नो १२ कठ्ठा जग्गामा लगाएको मकैलाई जंगली जनावरहरुबाट जोगाउन बाली वरिपरि ना’ङ्गो तारमा क’रेन्ट छाडेका थिए।  त्यही मकैबारीमा दि’शा गर्न गएकी गुडीयादेवीको क’रेन्ट लगेर मृ’त्यु भएको प्र’हरीले जनाएको छ।  उनको मृ’त्युपछि प’क्राउ परिने ड’रले गाउँ छाडी भा’गेका तिनै जनालाई प्र’हरीले प’क्राउ गरेको जिल्ला प्र’हरी कार्यालय रौतहटका प्र’वक्ता ‘प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए।

प’क्राउ परेका दुवै जनालाई जिल्ला अदालतबाट १० दिनको म्या’द थ’प गरि थ’प अनु’सन्धान शुरु गरिएको जिल्ला प्र’हरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार